Asked by Anonymous User
on 1/5/21
मेरो श्रीमती को कम्मर भन्दा तलको पुरै खुत्ता सम्म एक्कासि दुखेर आयो के गर्ने होला
Asked by Anonymous User
on 1/5/21
मेरो श्रीमती को कम्मर भन्दा तलको पुरै खुत्ता सम्म एक्कासि दुखेर आयो के गर्ने होला
Emergency Medicine & GP
के भएपछी यस्तो दुखेको? ढाड दुखेको छ कि छैन? कुनै सामान बोक्दा वा निहुरदा यस्तो भएको पो हो कि? पहिले कुनै रोग थियो कि थिएन? दुखाइ कस्तो छ? यो सबै बुझ्न पाए हुने!
Asked by Sirjana kumari baniya ,28 years
4 hours, 5 minutes ago