Asked by Ashis Rai
on 2/5/21
have to do a circumcision for my 3 year old son? where do you recommend
Asked by Ashis Rai
on 2/5/21
have to do a circumcision for my 3 year old son? where do you recommend
Emergency Medicine & GP
यो कोभिड को महामारी मा नगरेकै राम्रो! जहाँ गरे नि हुन्छ मतलब सर्जन भएको ठाउमा! जिल्ला अस्पताल देखि केन्द्रिय अस्पताल सम्म! यदि बच्चालाइ पिसाब मा नै समस्या भए गर्नु पर्यो नत्र पर्खे नि हुने रहेछ भने अलि महामारी कम भए पछि गरेको राम्रो!
Asked by salon rai
16 hours, 11 minutes ago