Asked by Anonymous User
on 11/5/21
अहिलेको समयमा निमोनिया भएमा घरमै बसेर उपचारका लागि के के गर्नु पर्छ
Psychiatry, 2 Years of practice
सास फेर्न गाह्रो छ, स्यास्या भएको छ भने वा अक्सिजनको मात्रा ९० % भन्दा तल छ भने तुरुन्त अस्पताल जाने। यो समस्या छैन भने चिकित्सकको निगरानीमा उपचार गर्न सकिन्छ।
Asked by Anonymous User
22 hours, 43 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 14 hours ago