Asked by Anonymous User ,34 years
on 21/1/19
नमस्ते मेरो श्रीमतिको period time मा तल्लो पेट दुखने समस्या भएकोले मैले धेरै ठाउमा चेकअप गरे अहिले MRI पनि गरे जहाँ पाठेघरको egg मा पानि रगत जमेको छ मैले चेकअप गरेको डाक्टर जी ले अपरेसन गरेर फाल्नु पर्छ भन्नु भयो के यसको अरु कुनै उपाय छ कृपया suggest गरिदिनु होला रिपोर्ट मैले upload गरेको छु