Asked by HighVisionhealth clinic ,46 years
on 16/5/21
कोरोना सङ्क्रमितलाई झाडापखाला वान्ता र सामान्य खोकी सहित खान रुचि नहुनी समस्या छ । यसको लागि कृपया सुझाव बताइदिनुहोला ।🙏
Namaskar, Corona sambandi nisulka online paramarsha lina ko lagi mobile ma Hamro Doctor App download garnu hola athawa tala diyiyeko link ma clcik garnuhos, https://www.hamrodoctor.com/service/corona1
Psychiatry, 2 Years of practice
सामान्य खोकी, खान रुचि नहुने समस्या देखिन सक्छ । यी विधि अपनाउनुहोला। १. दीनको तीन पटक तातोपानीको बाफ लिने २. झोल कुराहरु जस्तै सुप, दाल र गेडागुडीको रस, तातो पानी प्रशस्त खाने ३. अक्सिजनको मात्रा pulse oximeter बाट हरेक २-३ घन्टामा नापिरहने । ९०% भन्दा कम आएमा तुरुन्त अस्पताल जाने । ४. दीनमा ३ पटक आफ्नो तापक्रम/ ज्वरो नाप्ने । ९९ भन्दा बढी आएमा Paracetamol 500 mg दीनको ४ पटक सम्म खाने ५. फलफुलहरु तातो पानीमा राखेर खाने। चिसो खानेकुरा नखाने । झाडापखाला कति चोटि छ? जीवनजलपानी बनाएर खुवाउनुहोला।
Asked by Anonymous User
19 hours, 44 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 11 hours ago