Asked by pramod tiwari
on 13/6/21
मेरो देब्रे हात को सबै औंलाहरु एक हफ्ता देखि झमझमाइ रहेको छ ।vitamin B12 पनि खाइरहेको छ तर पनि कम भएको छैन।के कारण ले येस्तो भएको हो र कुन औसधि खानु पर्छ होला कृपया बताइदिनु होला।

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/orthopedic
General Physician
नमस्ते । उच्च रक्तचाप , मधुमेह, मोटोपन, कलाइको नशा च्यापेर तथा चोटपटक ले पनि यस्तो हुन सक्छ। जाचँ गर्दा राम्रो।aile ko lagi vitamine B12 or methylcobalamin continue garnus sathai fingers ko halka excercise stretching garnus.pressure free rakhnus.bistarai aram huncha ki.vayena vane Jach garera aru ausadhi thapna milcha
Asked by salon rai
13 hours, 52 minutes ago