Asked by Anonymous User
on 11/10/21
Hello doctor Namaste. im 24 years old and i need circumcision . is it possible in Nepal and how much it's cost.
UROLOGIST
It is a minor procedure in urology .. day case .. cost depends upon the surgeon or the hospital where he works ..
MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice
अप्रेशन चार्ज अस्पताल हेरेर फरक पर्छ । लगभग १० देखि १५ हजार अप्रेशन चार्ज लाग्छ ।
MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice
नमस्कार Circumcision भनेको माइनर अपरेशन हो । यो लिङ्गको वरिपरि लट्याउने सुइ लगाएर गरिन्छ । बिरामिलाइ पुरै बेहोस गर्न पर्दैन । अप्रेशन गरेपछी बिरामी घर जान सक्छ । अत: यो अप्रेशन नेपालमा अबश्य हुन्छ । सर्जनले यो अप्रेशन गर्छन । अप्रेशन गर्न परेमा सम्पर्क गर्न सक्नुहुन्छ । धन्यबाद ।
Asked by salon rai
21 hours, 20 minutes ago