Asked by Anonymous User
on 23/12/21
मेरो जिउ भरी सुख्खा सानो सानो गोलो खटिरा आयको छ। नुमुलर एक्जिमा होला जस्तो लाग्छ। बेलुका सारै चिलाउछ र जिउ भरी फैलिन्छ। नुहाइसकेपछी सारै चिलाउछ।के कसरी यसबाट मुक्त हुने होला।कस्तो कुन कुन औषध प्रयोग गर्ने होला

Asked by salon rai
16 hours, 13 minutes ago