Asked by Anonymous User ,6 years
on 23/4/19
म 31 बर्षको विवाहित पुरुष हु । मेरो विगत ६ महिनादेखि नियमित शारिरिक सम्पर्क हुदा समेत conception हुन सकेन । श्रीमतीको रगत परीक्षणमा TSH 5.92 देखियो भने मेरो sperm count मा 9 million/ml र mobility 30% मात्र देखियो भने pus cell 2-4 hpf देखियो । यस्तो अवस्थामा बच्चा पाउन म सक्षम हुन के गर्नुपर्छ ?