Asked by Anonymous User
on 17/6/19
dry caugh hunu ko mukhya karan k ho
सुख्खा खोकीको कारण धेरै हुन्छन । धुवा धुलो र एलर्जी एउटा मुख्य कारण हो । सकेसम्म यसबाट बच्नुहोस । कहिलेकही रुघाखोकी र भाइरल संक्रमणले पनि हुन सक्छ । ठीक नभएमा एकपटक नजिकैको अस्पतालमा चिकित्सकलाई देखाएर त्यसैअनुरूप गर्नुहोला
Asked by Sirjana kumari baniya ,28 years
1 day, 6 hours ago