Asked by Anonymous User ,28 years
on 11/7/19
हेल्लो doctor , मिन्स भको ६ दिनको दिनमा असुरक्षित यौनसम्पर्क भयो मिन्स भाको बेलामा यौनसम्पर्क गर्दा बच्चा हुन्छ कि हुदैन?
Asked by Anonymous User ,28 years
on 11/7/19
हेल्लो doctor , मिन्स भको ६ दिनको दिनमा असुरक्षित यौनसम्पर्क भयो मिन्स भाको बेलामा यौनसम्पर्क गर्दा बच्चा हुन्छ कि हुदैन?
सुरुको हप्ता र अन्तिम हप्तामा गर्भ बस्ने संभावना कम हुन्छ तर यकिन भनेर भन्न सकिन्न। सुरक्षित यौन सम्पर्क गर्नुहोला र अस्थाइ सधानको प्रयोग गर्नुहोला। धन्यवाद
Asked by Anonymous User
17 hours, 50 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 9 hours ago