Asked by Roshan Bista
on 22/7/19
sperm badauna k khano parxa
Asked by Roshan Bista
on 22/7/19
sperm badauna k khano parxa
kk jachanoo parxa
becheko xaina kk test garno parxa
kun hospital gada ra k vannu parxa dr sab
biraya patlao huno ra bacha nahuno ma k k le garda hunxa
विर्य कम भएको खाने कुरा खाएर सन्चो हुदैन । किन के कारणले भयो थाहा पाएर त्यसै अनुसार उपचार गर्नपर्छ । थप जाँच हरु आवश्यक पर्न सक्छ । एकपटक जाचेकै ठाउमा गएर चिकित्सकको सल्लाह लिनुहोला। धन्यवाद
gacherai ho dr sab
प्रश्नको लागि धन्यवाद । विर्यको मात्रा जाचेर कम भएको थाहापाउनुभएको कि यतिकै भन्नुभएको हो बुझिएन । त्यस्तो विर्यको मात्रा कम नै भएको भए के कारणले भयो खोजी गर्नपर्छ । यो खानेकुराको काराणले कम र बढी हुने हैन। धन्यवाद
Asked by Anonymous User
17 hours, 41 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 9 hours ago