Asked by Bikram Bhandari
on 9/9/19
6 महिनाको गर्भ वतिले लामो दुरीको करीब 550 की मी को यात्रा गर्न हुन्छ की हुदैना कृपया !
Asked by Bikram Bhandari
on 9/9/19
6 महिनाको गर्भ वतिले लामो दुरीको करीब 550 की मी को यात्रा गर्न हुन्छ की हुदैना कृपया !
प्रश्नको लागि धन्यवाद । सकेसम्म लामो दुरीको यात्रा गर्भवती महिलाले नगर्दा राम्रो । अन्तिम ३ र सुरुको ३ महिनामा जोखिम बढी हुन्छ । अब जानैपर्ने वा यात्रा गर्नैपर्ने काम भए एकपटक चिकित्सकको सल्लाहमा यात्रा गर्नुहोला । थप जानकारीको लागि प्रसुती रोग विशेषज्ञसंग परामर्श गर्न चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology
Asked by Anonymous User
14 hours, 10 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 5 hours ago