Asked by Rajkumar Tamang
on 11/11/19
3 महीनाको बच्चाको लागि खोप लगाएर medical ma ""निको" माग्दा "आर्यामोल drops " चाहिँ दिन्छ यस्ले निकोको काम गर्छ र sir
Asked by Rajkumar Tamang
on 11/11/19
3 महीनाको बच्चाको लागि खोप लगाएर medical ma ""निको" माग्दा "आर्यामोल drops " चाहिँ दिन्छ यस्ले निकोको काम गर्छ र sir
दुबैमा हुने पारासिटामोल नै हो। अर्कै ब्रान्डको औसधि हो। त्यो पनि प्रयोग गर्न सकिन्छ।
Asked by Sirjana kumari baniya ,28 years
1 day, 10 hours ago