Asked by Anonymous User ,41 years
on 19/11/19
पाइल्स को समस्या भर्खर देखिये जस्तो छ, घरेलू उपचार गरे होला की नहोला? हुन्छ भने के गर्नु पर्छ?
सुरुमा पाइल्स नै होकि हैन भनेर यकिन गर्नुपर्छ । के कस्तो लक्षणहरु देखिन्छ? पानी प्रसस्त खानुहोला र दिसा सारो नबनाउनुहोला । सागपात र फाइबरयुक्त खाना बढी खानुहोला । केही समस्या भएमा नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाउनुहोला।
Asked by Anonymous User
20 hours, 45 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 12 hours ago