Asked by Raj Kumar Rijal
on 27/11/19
मेरो बच्चा 4 दिनको भयो । हिजो देखि आमाको दूध खाने बित्तिकै डायरिया जस्तो भैहाल्छ । रातभारी रुन्छ । यस्को समाधान के होला ?? कहाँ जचाउदा हुन्छ होला ??
आमाको दूध नपचेर यस्तो भएको हुन सक्छ । दिशाको जाँच गरेसी यकिन भन्न सकिन्छ । नपचेकै रहेछ भने अरु दूध खुवाउनुपर्ने हुन्छ । एकपटक नजिकैको अस्पताल गएर बालबिषेशज्ञलाई देखाएर थप सल्लाह लिनुहोला। धन्यवाद
Asked by Anonymous User
21 hours, 3 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 12 hours ago