Asked by Poudel Sudip ,35 years
on 19/6/18
मेराे ढाड दुखेकाे सात मिहना भैसकदा पनि अज धेरै दुखि रहन्छ । mri का बेफाइदा फाइदा के के हुनेछन् हाेला।
Asked by Poudel Sudip ,35 years
on 19/6/18
मेराे ढाड दुखेकाे सात मिहना भैसकदा पनि अज धेरै दुखि रहन्छ । mri का बेफाइदा फाइदा के के हुनेछन् हाेला।
प्रश्नको लागि धन्यवाद । ढाड दुख्ने कारणहरु धेरै हुन्छन: कहिले मान्सपेसीको चोटपटकले, कहिले नसा च्यापिएको।समस्याले कैले लामो समय उभेर बस्दा वा बस्ने स्थिती नमिलेर आदि । अब कुन कारणले गर्दा हो भनेर यकिन गर्न एक्सरे, एम आर आइ आदि जाचहरु आवश्यक पर्छ । एम आर आइ को बेफाइदा त्यस्तो साह्रै छैन, १२-१५ हजार सम्म पर्न सक्छ । हाडजोर्नीको चिकित्सकको सल्लाहमा जाच गराउनुहोला।
Emergency Medicine & GP
MRI को खासै बेफाइदा छैन! अलि महँगो मात्र हो! तर गर्नु भन्दा अघि एकपल्ट हाडजोर्नी डाक्टर साब लाई सल्लाह लिनु होला!
Asked by Sirjana kumari baniya ,28 years
11 hours, 24 minutes ago
Asked by Shree krishna
15 hours, 22 minutes ago