Asked by Anonymous User
on 22/6/18
malai testis ma pain huncha ani tyo sardai aahilay khutta ra pachadi dadh ma ni bhairayako cha
Asked by Anonymous User
on 22/6/18
malai testis ma pain huncha ani tyo sardai aahilay khutta ra pachadi dadh ma ni bhairayako cha
प्रश्नको लागि धन्यवाद । अन्डकोसमा दुख्ने कारणहरु धेरै हुन्छन । दुखाइ साथसाथै चोटपटक लागेको, सुन्निएको आदि भएको छ कि नाइ भनेर पनि भर पर्छ। कहिलेकाही पिसाव नलीमा ढुङ्गा भएमा पनि तलसम्म दुख्दै आउने हुन सक्छ । एकपटक पिसाबनलिको र पेटको भिडिय्ल एक्स्रे गराउनु होला। त्यसको लागि नजिकैको अस्पतालमा सर्जरीको चिकित्सकलाई देखाउनुहोला।
Asked by Sirjana kumari baniya ,28 years
18 hours, 53 minutes ago
Asked by Shree krishna
22 hours, 51 minutes ago