Asked by Anonymous User ,34 years
on 4/3/20
मेरो श्रीमती २ महिनाको गर्भवति छिन । ४/५ दिन भयो योनिबाट रगत देखा परेको छ । बगेको छैन तर योनिमा अाैला राख्दा अाैलामा रगत लाग्छ । के भएको होला ?
Asked by Anonymous User ,34 years
on 4/3/20
मेरो श्रीमती २ महिनाको गर्भवति छिन । ४/५ दिन भयो योनिबाट रगत देखा परेको छ । बगेको छैन तर योनिमा अाैला राख्दा अाैलामा रगत लाग्छ । के भएको होला ?
Gynaecologist and fertility specialist
गर्वावती हुँदा रगत आएको राम्रो होइन .तुरुन्त डाक्टर को मा गएर जचाउनुपर्छ.
Asked by Anonymous User
8 hours, 54 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days ago