Asked by Dipesh Aryal
on 6/3/20
निन्द् पुगेन भने पनि Gastric बड्ने हुन्छ र?
Consultant Psychiatrist , 3 Years of practice
सम्भावना छ।
निन्द्राको कमीले र मानसिक चिन्ता आदीले पनि कसैमा ग्यास्ट्राइस्टिस गराउने हुन्छ । सकेसम्म निन्द्रा पुग्नेगरि सुत्नुहुन अनुरोध ।
Asked by Sirjana kumari baniya ,28 years
3 days, 13 hours ago