Asked by Bir Kc
on 30/3/20
म दम रोगी हुं र दैनिक बिहान बेलुकी सेरोफोलो र एक टाइम टायाभा निरन्तर 5,6 बर्ष देखि लिइ रहेकोछु - यस्ले पछि नराम्रो असर गर्छ गर्दैन अनि सेबन नगरे दम निस्कन खोज्छ,के गरु ?
Asked by Bir Kc
on 30/3/20
म दम रोगी हुं र दैनिक बिहान बेलुकी सेरोफोलो र एक टाइम टायाभा निरन्तर 5,6 बर्ष देखि लिइ रहेकोछु - यस्ले पछि नराम्रो असर गर्छ गर्दैन अनि सेबन नगरे दम निस्कन खोज्छ,के गरु ?
ऐले लिइरहनुभएको औसधि continue गर्नुहोला । अस्पताल खुलेपछि एकपटक चिकित्सकलाई भेटी परिक्षण गराउनुहोला। धन्यवाद
Resident Endocrionolgy and Metabolism, 6 Years of practice
consult your doctor when hospitals are opened after this lockdown
Asked by Sirjana kumari baniya ,28 years
1 day, 1 hour ago