Asked by Anonymous User
on 31/3/20
बेला बेला टाउको दुख्ने आखा दुख्ने गर्छ । लाग्छ अन्य त्यस्तो केही भएको होइन । यो लक्डाउनको समयमा लामो समय घर भित्र बस्दा समस्या आएको होकि जस्तो लाग्छ । के अन्य समस्या हुन सक्छ ?

मोबाइल, टीभी ल्यापटप धेरै नहेर्नुहोस। आखालाई आराम दिनुहोस । छततिर खुला आकासमा डुल्नुहोस। पानी प्रसस्त खानुहोस। आराम गर्नुहोस। ठिक नभएमा पछि कुनै अस्पताल गएर परिक्षण गराउनुहोला। धन्यवाद
Asked by Sirjana kumari baniya ,28 years
5 hours, 19 minutes ago