Asked by Anonymous User
on 7/4/20
५ महिनाको बच्चा(छोरा) जुन बेला पनि आखामा हात लग्नु र आखा रातो हुने साथै कचिरा पनि छ। डा. ले टोबासिन 4x2 ७दिनको लागि थियो ।लकडाउनले होस्पिटल बन्द छ ।सुझाव को आश छ ।
Asked by Anonymous User
on 7/4/20
५ महिनाको बच्चा(छोरा) जुन बेला पनि आखामा हात लग्नु र आखा रातो हुने साथै कचिरा पनि छ। डा. ले टोबासिन 4x2 ७दिनको लागि थियो ।लकडाउनले होस्पिटल बन्द छ ।सुझाव को आश छ ।
Consultant Pediatrician , 10 Years of practice
nasolacrimal duct massage (eye ko corner and nose ko bich ma )
पहिलेभन्दा केहि कम भएको त होला?
पूरा डोज हालेको छु सर । सके सम्म आखामा हातले मिच्न रोकेको छु र आखा सफा गरिदिएको छु । तर पनि कचिरा र रातो हुन्छ ।
कति समय भयो त्यो औसधी राख्नुभएको! पुरा डोज सम्म राख्नुपर्ने हुन्छ भनेअनुसार! आँखा सफा राख्निदिनुहोला र हात सकेसम्म आँखामा लान नदिनुहोला! हाम्रोडक्टर मार्फत चिकित्सकसंग अनलाइन परामर्श लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला! https://www.hamrodoctor.com/consult/eyes-health-consultation
Asked by Sirjana kumari baniya ,28 years
6 hours, 17 minutes ago
Asked by Shree krishna
10 hours, 15 minutes ago