Asked by Anonymous User
on 12/7/18
नमस्कार डाक्टर साब । मेरो समस्या महिनावारी गडबडी सम्बन्धि छ। मेरो प्रेमिका को महिनावारी नभएको अहिले 50 दिन जति भयो उनको उमेर २५ बर्ष भयो । उनी हाल प्राय रिसाइ रहन्छिन , झिझो मान्छिन । उनको महिनावारी कसरी नियमित बनाउन सकिन्छ होला ।