Asked by Anonymous User ,37 years
on 15/4/20
नमस्कार म पोखरा को स्थायी बासिन्दा हो र हाल मा काठमाडौँ बस्छु। (32 years male) मेरो जिज्ञासा यस प्रकार छ गएको एक हप्ता बाट मेरो घाँटी एकदमै खस खस गरिरहेको छ, मैले दैनिक एक पटक बेलुका बाफ पनि लिए झन्डै एक हप्ता तर ठिक नभएपछि मेडिकल पसल बाट "नोलर १२०" र "रबेप्रज़ोंले तब्लेट्स इप २०मग" हरेक दिन २ पटक खाइरहेको छु. तरपनि अहिलेसम्म पनि ठिक नभएकोले यो समस्या यहाँ प्रस्तुत गरेको हु. आशा छ मैले यहाहरुबाट उपयुक्त सल्लाह पाउने छु १) घाँटी खस खस गरिरहने २) धेरै कफ आउदैन तर कफ जमेको जस्तो छ तर खोक्दा पनि कफ बाहिर आएको छैन ३) कुनै कुनै बेला घाँटी को भित्र पट्टि चिसो फील हुन्छ जस्तै अमला खाएर लगत्तै पानी खादा जस्तो (नोट: ज्वरो छैन, जीउ दुख्ने पनि छैन) Namaskar I am a permanent resident of Pokhara and currently live in Kathmandu. I am 32 years old, male. My curiosity is as follows Since the past week, my throat has been itches, I have been taking daily steam for about a week but not recovered. Thus, I have been taking "Nolar 120" and "Rabeprazine Tablets Ip 20mg" 2 times daily as per suggestion from the local medical shop. But even so far, this problem is not resolved. Hopefully I will get some advice from you Detail problem are 1) Keeping the throat sore/itching 2) It seems there is cough in the throat, but the cough does not come out even when coughing 2) Sometimes there is a cold foam on the inside of the throat, like eating water immediately after eating amla. (Note: no fever, no pain)