Asked by Anonymous User
on 16/4/20
खोकी हल्का १५ मिनेटमा 1 पटकको हराहरिमा लाग्छ ।सास पनि नपुगे जस्तो हुन्छ ,डरले पो हो कि ।कफ भएकालेे हल्का रुघा नि लाग्छ ।ज्वरो आउदैन ।कुनै गाह्रो पनि भयेको छैन तर चिन्ता लाग्छ ।कृपया मलाई सल्लाह दिनुहुन्छ कि

बाहिरबाट आउनुभएको हो वा बाहिरबाट आएको कसैसंग नजिक हुनुभएको छ? एलर्जी वा सामान्य viral इन्फेक्सन हुन सक्छ! घरभित्रै बस्नुहोला र भिडभाडमा नजानुहोला गाह्रो भएमा वा ज्वरो आएमा नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला!
Asked by Sirjana kumari baniya ,28 years
14 hours, 45 minutes ago
Asked by Shree krishna
18 hours, 44 minutes ago