Asked by kamansingh oli
on 29/4/20
पाईल्स समन्धी भनिदिनु होला ।
Asked by kamansingh oli
on 29/4/20
पाईल्स समन्धी भनिदिनु होला ।
Psychiatry, 2 Years of practice
कुन stage को छ पाइल्स? रगतमात्र आउछ कि मासु झुन्डीएको जस्तो पनि हुन्छ? सागपात र पानी धेरै खानुहोला! दिसा साह्रो नबनाउनुहोला! मासु झुन्डीएको र भित्र नपस्ने भए अपरेसन जरुरी हुनसक्छ! एकपटक बन्द खुलेपछी अस्पताल गएर परिक्षण गराउनुहोला!
Asked by Sirjana kumari baniya ,28 years
17 hours, 57 minutes ago
Asked by Shree krishna
21 hours, 55 minutes ago