Asked by Anonymous User
on 1/5/20
दिमागमा केही नसोचौ भन्दा पनि आफै अनेक कुरा खेलिरहन्छ त्यसलाइ बिर्सन खोज्यो फेरि अनेक कुरा खेल्छ यो कम गर्ने उपाय बताइदिनु होला
Asked by Anonymous User
on 1/5/20
दिमागमा केही नसोचौ भन्दा पनि आफै अनेक कुरा खेलिरहन्छ त्यसलाइ बिर्सन खोज्यो फेरि अनेक कुरा खेल्छ यो कम गर्ने उपाय बताइदिनु होला
Psychiatrist and mental health consultant, 9 Years of practice
औषधि को लागि prescription चाहिन्छ। त्याे यहाँ दिन मिल्दैन। नजिकको डाक्टर लाई भेट्नुस्।
अनिद्रा र उदासी त छैन तर टाउको झुम्म भएको अनुभव हुन्छ relax हुने कुनै उपाय वा औषधी छ कि?
Psychiatrist and mental health consultant, 9 Years of practice
म सोच्दिन भन्न मिल्दैन। सोच्दिन भन्दै मा सोच बन्द हुने पनि होइन। विचारहरू नदि जस्तै हुन्छ। त्यसलाई द्रष्टा जस्तै हेर्नुस् तर कुनै reaction नदिनु होला। विचार रोक्नु छ भने, त्यसलाई डायरी मा लेख्ने प्रयास गर्नुस्। Autogenic relaxation techniques follow गर्दा पनि मद्दत गर्दछ। यदि विचार संग सँगै उदासी र अनिन्द्रा को समस्या छ भने मानसिक रोग विशेषज्ञ द्वारा उपचार गराउनु पर्छ। धन्यवाद
Asked by Sirjana kumari baniya ,28 years
7 hours, 20 minutes ago
Asked by Shree krishna
11 hours, 19 minutes ago