Asked by Anonymous User
on 3/5/20
शुरु मा pregrency को USG कति महिनामा गर्ने र शुरु को check up गर्ने hospita डक्टरको मा कति महिनामा जाने ??
Asked by Anonymous User
on 3/5/20
शुरु मा pregrency को USG कति महिनामा गर्ने र शुरु को check up गर्ने hospita डक्टरको मा कति महिनामा जाने ??
महिनावारी नियमित रोकिएको अवस्थामा पिसाबबाट गर्भ रहेको जाच पोजेटिभ आएपछि एकपटक USG गराउन आवश्यक हुन्छ! यसले गर्भ पाठेघर मै रहेको वा अन्य ठाउमा रहेको यकिन गर्न सकिन्छ! त्यसैबेला चिकित्सकले आवश्यक परेमा अरु जाच नि गराउन सक्छन! प्रसुति रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर थप जानकारी लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha
Asked by Sirjana kumari baniya ,28 years
3 days, 13 hours ago