Asked by Tulsi Raut
on 10/5/20
मेरि ७ बर्षकि छोरिलाइ लगभग २० दिन देखि नाकमा हातले वा अन्य कुनैपनी चिजले छुने बित्तिकै हाछ्यु(६-८ पटक अन्दाजी) आउँछ । यो के कारणले होला र यसको उपचार के होला?
अनि यसको उपचार चाहिँ के हो त?
Consultant Pediatrician , 10 Years of practice
it's a very strange condition. May be she is allergic to something.
Asked by Sirjana kumari baniya ,28 years
7 hours, 26 minutes ago
Asked by Shree krishna
11 hours, 25 minutes ago