Asked by Uttam Adhikari
on 11/5/20
नमस्ते डक्टर, मेरो RFT, USG, Urine Routine सबै ठीक देखाउँछ रिपोर्ट मा तर पिसाब गर्दा कामोड मा गाज् जस्तो बस्छ अरु के कारण ले हुन सक्छ होला? सहयोग को लागि धेरै धेरै धन्यवाद हजुर लाई।
हजुर लाई धेरै धेरै धन्यवाद
इन्फेक्सनले हुन सक्छ यस्तो कहिले कही! पानी प्रसस्त खानुहोला र मिलेसम्म एकपटक urine routine को साथै urine culture पनि गराउनुहोला!
Asked by Sirjana kumari baniya ,28 years
19 hours, 5 minutes ago