Asked by Bibek Singh Thakuri

on 7/8/18

मेरो ममी को स्तनको गाँठा गुठी को समस्या छ र पिसाबको समस्या र पाठेघरको समस्या छ अरू शसिर हात दुख्ने समस्या छ त्यसैले काठमाडौं कुन अस्पताल र को डक्टर लाई देखाउदा राम्रो होला???

Replies to question

Post Reply

स्तनको गाठागुठीको निम्ती जनरल सर्जनलाई देखाउनुहोला! पाठेघर र पिसाबको समस्याको निम्ती कुनै स्त्री तथा प्रसुती रोग विशेसज्ञलाई देखाउनुहोला ! काठमाण्डौका ठुला अस्पतालमा सबै विशेसज्ञहरु एकै अस्पतालमा भेटिन्छन! जुनसुकै अस्पतालमा गएर देखाए पनि फरक पर्दैन! धन्यवाद!

Answered on 9/8/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters