Asked by Anonymous User ,29 years
on 23/5/20
आज (२०७६।०२।१०) नौ दिन भयो मेरो period भएको तर दिनमा एक पटक मात्र bleeding हुन्छ । त्यौ पनि एकदम कम मात्र bleeding हुन्छ ? किन होला ? अरु बेला Normal period हुन्थ्यो ५/ ६ दिनमा period सकिन्थ्यो । यस्तो समस्या पहिलो पटक भएको छ के करणले होला ? कृपया बताइदिनोस्न । म चिन्तित छु । धन्यवाद ।