Asked by Uttam Adhikari
on 29/5/20
नमस्ते डक्टर, मेरो USG, RFT, Urine Culture, Routine सबै ठीक छ तर पिसाब गर्दा कम्बोड मा किन फिज बस्छ? एकछिन मै हराउँछ फेरि ।
पानी बढी खानुहोस! कैलेकाही पानी को कमीले नि हुन सक्छ! सरसफाइमा ध्यान दिनुहोस!
Asked by Sirjana kumari baniya ,28 years
16 hours, 5 minutes ago