Asked by Anonymous User ,39 years
on 7/6/20
मेरो घाटी को soft palate मा सानो डल्लो आएको करिब २० दिन भयो येस्को उपचार क हुन सक्ला ?
कस्तो डल्लो हो हेर्नपाए हुने! फोटोसहित चिकित्सकसंग अनलाइन परामर्श गर्नको निम्ति यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/
Asked by Sirjana kumari baniya ,28 years
4 hours, 13 minutes ago