Asked by Anonymous User
on 22/6/20
म 27 बर्स भय म बीबाहित हो बीगत 1 बर्स देखी मलाई शीघ्र स्खलन को समश्या देखीयको छ। यसको लागी मैले राम्रो डाक्टर र उपचारको खोजीमा छु। यसको लागी कहा जादा वा के गर्दा ठीक हुन्छ होला??

शिघ्र स्खलनको कारण धेरै हुन्छन! एकपटक विस्तृत परिक्षण गरेर सबै जाच गरेपछि मात्र के कारणले भएको भन्न सकिन्छ! अस्पताल गएर विस्तृतमा सल्लाह लिएर त्यसै अनुसार गर्नुहोला! ऐले अनलाइनमा चिकित्सकसंग केहि थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi/
Asked by Sirjana kumari baniya ,28 years
18 hours, 32 minutes ago
Asked by Shree krishna
22 hours, 31 minutes ago