Asked by Anonymous User ,27 years
on 28/3/18
हाम्रो unsafe relation vako thiyo फाल्गुन २५-२०७४ अनि त्यस्को करिब ७/८ घन्टा पछि औषधि पनि प्रयोग गरेको थियेउ। अनि उस्को महिनवारी पनि फाल्गुन को १ भयो तर त्यो उस्को फाल्गुन को ६/७ गते तिर हुनु पर्ने थियो । अनि अहिले फल्गुन्को ११ गते देखि bleeding भाको आज सम्म रोकियेको छैन ।के यो के कारन ले भको होला ।अनि के यो गर्भधारण को लछ्न होकि अरु नै के होला ?यो कुराले धेरै तनाब भैराको छ ।plz यसको अलि छिटो समाधान बताइ दिनु होला।