Asked by sarita Timalsena
on 2/7/20
गर्भावस्थामा देखिएको मधुमेह सुत्केरी भएको कति समयपछी ठिक हुन्छ?
Asked by sarita Timalsena
on 2/7/20
गर्भावस्थामा देखिएको मधुमेह सुत्केरी भएको कति समयपछी ठिक हुन्छ?
dr.नमस्कार, ६ हप्तामा सुगर जाच गर्दा glucose plasma fasting 76.76.00 mg/ dl glucose plasma 1 hr . 159 mg/ dl glucose plasma 2 hr. 167 mg/ dl आएको छ । सानो बच्चा भएको कारण hospital जान सकिएको छैन, यो report अनुसार मेरो सुगर कस्तो हो कृपया बताइदिनू भए आभारी हुने थिए 🙏
Obstetrics and Gynecology. Advance laparoscopic and hysteroscopic surgeonsurgery , 10 Years of practice
गर्व अवस्था मा देखिएको मधुमेह ८०% को ठिक हुन्छ, कृपया ६ हप्तापछि मधुमेह को लागिसुगर जाच गर्नु होला. यदी नदेखिएको अवस्था मा पनि बर्सेनी सुगर जाच गर्नु पर्छ. किनकी यी महिलामा भबिष्यमा सुगरबिरामीहुने खतरा हुन्छ
कतिपयको आफै ठिक हुन्छा, कतिले औसधी सेवन गर्नपर्ने पनि हुन सक्छ! यति समय नै भनेर ठ्याक्कै भन्न अफ्ट्यारो हुन्छा! एकपटक मधुमेय रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-sukanti-shah/
Asked by Sirjana kumari baniya ,28 years
2 days, 22 hours ago