Asked by Hem Shrestha ,37 years
on 30/1/18
जाडो याममा दही र केरा खानु कतिको उपयुक्त होला ।
Asked by Hem Shrestha ,37 years
on 30/1/18
जाडो याममा दही र केरा खानु कतिको उपयुक्त होला ।
दही र केरा जस्ता खानेकुरा लाई चिसो परिकारका रुपमा हेरिन्छ । बिहान बेलुका सकेसम्म नखानु नै राम्रो हुन्छ तर दिउसो चाही मज्जाले खानु सकिन्छ ।
Asked by Sirjana kumari baniya ,28 years
3 days, 5 hours ago