Asked by Anonymous User ,27 years
on 29/3/18
के औषधि को प्रयोगले काम गर्दैन हो? Econe को प्रयोग नि हाम्रो सम्बन्ध भएको समयबात छिट्टै नै भयको थियो।के यो परिक्षा बिना नै केही भन्न सकिने छ कि नाइ?
Asked by Anonymous User ,27 years
on 29/3/18
के औषधि को प्रयोगले काम गर्दैन हो? Econe को प्रयोग नि हाम्रो सम्बन्ध भएको समयबात छिट्टै नै भयको थियो।के यो परिक्षा बिना नै केही भन्न सकिने छ कि नाइ?
परिवार नियोजनको साधन प्रयोग नगरेर इकोनलाई त्यसरी प्रयोग गर्दा धेरै नकारात्मक असरहरू देखिने गर्छ ! धेरै रगत बग्ने आदि हुन सक्छ ! इकोन पर्योगका आफ्नै बेफाइदाहरु छन्! एकपटक भिडियो एक्सरे गरेपछि अवस्था के छ थाहा हुन्छ! त्यो परिक्षण गराउनुहोला! धन्यबाद!
Asked by Anonymous User
1 day, 20 hours ago
Asked by Sirjana kumari baniya ,28 years
5 days, 11 hours ago