Asked by Anonymous User ,57 years
on 19/7/20
नमस्कार डाक्टर साव, मेराे थाइराइडकाे ल्वड रिपाेर्टमा T3,T4 Normal छ THS High छ। अव मैले के गर्नु पर्ला, के थाइराइडकाे कारणले गर्दा युरिक एसिड पनि High हुन्छ , धन्यवाद

Subclinical hypothyroidism हुन सक्छ! एकपटक थाईराइड रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिदा राम्रो हुन्छा! यो लिंकमा गैर परामर्श लिनुहोला; https://www.hamrodoctor.com/doctor/dr-sukanti-shah/
Asked by salon rai
12 hours, 14 minutes ago