Asked by Durga Prasad Apagain
on 29/7/20
सर! मलाई दिनभरी रिंगटा लाग्छ अनि निन्द्रा लागे जस्तो झ्याप्प भै रहन्छ! म dulote30 बिहान र राती sensival25 नियमित खाई रहेको छु!
Asked by Durga Prasad Apagain
on 29/7/20
सर! मलाई दिनभरी रिंगटा लाग्छ अनि निन्द्रा लागे जस्तो झ्याप्प भै रहन्छ! म dulote30 बिहान र राती sensival25 नियमित खाई रहेको छु!
यी औसधीहरुको कारण हुन सक्छ! के कति समस्या भएर यो औसधी खाइरहनुभेको जानकारी दिनुभए हुने! एकपटक डाक्टरसंग अनलाइनमा आफ्नो समस्या विस्तृत राख्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/mental-health
Asked by Sirjana kumari baniya ,28 years
3 hours, 11 minutes ago