Asked by HD Support Team
on 14/9/18
मेरो बहिनिको १ महिना गर्बम रहेको बचा अस्ती २५ गते पानी बोक्ना ले ब्लड मर्फत बचा खसन पुगो र अहिले समा ब्लड गैरहेको छ, अहिले सम आउसदी पनि खाको छैन, अब उसलाई शरिरिक रुप्मा कसरी हेरचाह गर्न सकिन्छ उस्लाई अब खाने कुरा मा के के खानु पर्छ केहि सुझाब दिनु होला । Thank you !