Asked by Anonymous User ,27 years
on 30/3/18
इकोन को side effects दुई हप्तासम्म रहन्छ हो ? या कति दिन सम्म प्रभाव रहन सक्छ?
Asked by Anonymous User ,27 years
on 30/3/18
इकोन को side effects दुई हप्तासम्म रहन्छ हो ? या कति दिन सम्म प्रभाव रहन सक्छ?
त्यो ठ्यक्कै यति दिन भनेर भन्न सकिन्न। पाठेघरमा केही बाकी छ कि नाइ भनेर भिडियो एक्सरे तथा विरामीको अवस्था र अन्य जाच गरेर मात्र भन्न सकिन्छ।
Asked by Anonymous User
1 day, 20 hours ago
Asked by Sirjana kumari baniya ,28 years
5 days, 11 hours ago