Asked by Binod Tamang
on 29/8/20
सर मेरो छातीमादुख्छ आनि पोल्छ पनि राती मलाइ सारै गारोहुन्छ जब म नीदाउना खोच्छु मलाई heart attack जस्तो हुन खोच्छ यो के कारणले भएको होल plz
Asked by Binod Tamang
on 29/8/20
सर मेरो छातीमादुख्छ आनि पोल्छ पनि राती मलाइ सारै गारोहुन्छ जब म नीदाउना खोच्छु मलाई heart attack जस्तो हुन खोच्छ यो के कारणले भएको होल plz
उमेर कति भयो? रातीमा मात्र दुख्ने भयो भने हर्ट एट्याक भन्दा नि एञ्जाइटॆ हुन सक्छ! अन्य कुनै समस्या छ? कुनै औसधी सेवन गर्नुहुन्छा? एकपटक चिकित्सकसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-devesh-pradhan/
Asked by Sirjana kumari baniya ,28 years
2 hours, 13 minutes ago