Asked by Anonymous User ,29 years
on 27/9/18
मेरो हुनेवालि मान्छे रजस्वला 9 गते महिना पुग्ने तर आजसम्म भएको छैन हामिले यौनसम्बन्ध करिब भदौ 19 गते राखेका थियौं तर कुनै गल्ति भए जस्तो लागेको छैन अझै रजस्वला हुने सम्भाबना कति को छ?छ भने कति दिनसम्म पछाडि सर्न सक्छ? कृपया जति सक्दो छिटो सुझाब दिनुहोला एकदमै urgent छ