Asked by Babu Ram Paudel
on 6/9/20
dr namaste मेरो wife को गर्भ रहेको 8 हप्ता भयो तर 1 पटक पनि बान्ता अाएको छैन अब के हुन्छ? 5 हप्ता 3 दिनको video मा योको स्याग देखिएको थियो । बान्ता नहुदैमा डराउनु पर्छ कि पर्दैन ? Please suggestions me. Thank you

Thank you so much
सबैमा बान्ता हुन्छ नै भन्ने छैन! बान्ता नहुदा त्यस्तो डराउनुपर्दैन!
Asked by Sirjana kumari baniya ,28 years
1 day, 11 hours ago