Asked by Anonymous User ,45 years
on 24/11/18
मेरो श्रीमती तल्लो पेट दुख्ने समस्याले पिडित छिन् । एक दिन अघि रिङ्गटा लागेर झण्डै ढलेको । दुखाई र रिङ्टाको कुनै सम्बन्ध छ कि छैन, के उपचार गरौं होला सुझाब दिनुहोला ।

प्रश्नको कागी धन्यवाद । तल्लो पेट दुख्ने कारणहरु धेरै हुन्छन । किन दुखेको हो पत्ता लगाउन केही जाचहरु गर्न आवश्यक छ । त्यसैले एकपटक स्त्री रोग विशेषज्ञलाई देखाउनुहोला । महिला रोगको विशेषज्ञसंग अनलाइन परामर्श गर्न परेमा यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology
Asked by Anonymous User
1 day ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 16 hours ago