Asked by Anonymous User
on 26/11/18
मेरो छोरो चार महिना को हुन लागेको छ किन धेरै रुन्छ
Asked by Anonymous User
on 26/11/18
मेरो छोरो चार महिना को हुन लागेको छ किन धेरै रुन्छ
बच्चाहरु रुने कतिपय स्थितिमा सामन्य पनि हुन्छ । भोक लागेमा, कतै दुखेमा, निन्द्रा लागेमा आदि कारण पनि हुन सक्छ। यी कुराहरु ख्याल गर्नुहोला। ठिक नभएमा एकपटक बालरोग विशेषज्ञलाई देखाउनुहोला
Asked by Sirjana kumari baniya ,28 years
14 hours, 16 minutes ago
Asked by Shree krishna
18 hours, 15 minutes ago